OUR WORK

Scholarship for Earthquake Victims Students-2015
Category : Work

On the wake of massive earthquake-2015 in Nepal, thousand of live has been lost and thousand of people have been suffering completely. Accordingly our government schools and private sectors schools are also completely affected by devastating earthquake. With the mission to help victims Students, We meet with the people of sindupalchok district, having some conversation we came to know that lots of community from sindulpalchok are shifting from their homeland to kathmandu for the temporary shelter. Nearly 300 people are taking advantages of this shelter provided by social activist Dr, Ganesh Yonjon, for temporary basic. Similarly we council them for scholarship scheme that has been provided by our organization. After the counseling we collect all the supported document needed for scholarship scheme. Nearly we provided 50 earthquake victims full scholarship with educational materials in Khadgendra Nabajeevan Bishesh Shickcha, Narayantar, Kathmandu.

Volunteer Mobilization in Earth Quake affected Areas.
Category : Work

In the wake of the 7.8-magnitude earthquake that struck Nepal on Saturday, April 25, there has been an international outpouring of support. People around the world are eager to find out how they can contribute to the relief effort.
We’ve witnessed this firsthand. Over the past few days, we’ve been utterly overwhelmed with inquiries from prospective applicants asking if we can send them to Kathmandu to lend a hand. In the wake of such a tragic event, it’s inspiring to see so many people reaching out to help in any way they can. Indeed, it reaffirms something we learned a long time ago in our line of work. The human race are – above all else – a people of compassion.

So far CEAN-Nepal has mobilized 100 plus volunteers in Kathmandu and Sindhupalchowk Districts in co-ordination with Ministry of Youth & Sports, Nepal for relief materials delivery, Debris clearance and to assist in rehabilitation and management of scholarship and skill based trainings for earth quake victim children’s.

Educational Supports Program for poor, disable and orphan students.
Category : Work

This Year with the support of Hindu Shoyam Sayvak Sang our organization distribute educational material to the Earthquake victims students of the district. The materials was distributed to the students reading in primary and lower secondary level. The materials include school dress, shoes,, brush, tooth paste, bag, copy, pencil, soap etc.
We distributed 1500 bags , copies, and other materials to the earthquake victims students of Kathmandu valley. Nearly 1500 students were benefited by this program.


गत वष सरस्वतिपुजाको पावन अवसरमा यस संस्थाले आर्थिक हिसावले विपन्न, दलित तथा असाहय वालवालीकाको शैक्षिक विकासमा टेवा पु¥याउने अभिप्रायले करीव ५० वालवालीकालाई शैक्षीक समाग्री एवम् छात्रबृत्ति वितरणका साथै समाजमा रहि विकासको लागि क्रियाशील समाजसेवि करीव १० प्रभुद्ध व्यक्तिव्वलाई सम्मान पत्र तथा दोसल्लाओढाई सम्मानित गर्दै आईरहेको छ साथै समुदायका बिभिन्न पक्षहरुलाई अवलोकन गरी आवश्यक सामुदायिक पुस्तकालयको स्थापनाका लागी प्रतिवेदन तथा प्रस्थावना पेश गरी जोरपाटी गा.वि.स. एवं महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय द्दारा सहयोग स्परुप प्रतिवेदन तथा पुस्तकालय प्रस्तावना स्वीकृत भएको जानकारी गराउँदछौ ।

समता शिक्षा निकेतन
समाजमा रहेका आर्थीक हिसावले विपन्न, गरिव तथा असाहय बालवालीकाको शैक्षिक भविष्य सुधार्नका लागि न्युनतम शूल्कमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने पवित्र उद्देश्यले स्थापित समता शिक्षा निकेतन मुलुकको शैक्षिक विकासको एउटा नयाँ आयाम पनि हो । हाल यस समता शिक्षा निकेतन मुलुकका १७ स्थानमा स्थापना गरिएको छ भने यस समता शिक्षा निकेतनमा करिव २०,००० बालवालीका अध्ययनरत छन् । मुलुकको शैक्षिक विकासको निम्ति अभुतपूर्व सहयोगा पु¥याए वापत समता शिक्षा निकेतनका संस्थापक श्री उत्तम सञ्जेललाई सम्मानीत गरिएको थियो ।

 शान्त भवन हस्पिटल
विगत २० वर्ष देखि काठमाडौँ जिल्लाको उत्तर–पुर्विय क्षेत्रमा स्थापित यस अस्पतालले यस भेगका आर्थीक हिसावले विपन्न महिला एवम् वालवालीकाको स्वास्थ्य सुधारका निम्ति महत्वपूर्ण योगदान पु¥याएको छ । न्युन शुल्कमा गुणस्तरीय स्वास्थ्य शेवा उपलव्ध गराउने लक्ष्य राखेको यस संस्थाले यस भेगमा महिला तथा बालवालीकाको स्वास्थ्यमा सुधार ल्याउन सहयोग पु¥याए वापत यस संस्थाका प्रमुख संस्थापक लाई सम्मान गरिएको थियो ।

स्ट्रिट डग क्याम्प
काठमाडौँको कपन तथा वौद्ध क्षेत्रमा केन्द्र सञ्चालन गरी गल्लि तथा सडकमा वेवारीसे अवस्थामा रहेका कुकुरहरुको स्याहार संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याए वापत तथा स्तुपा सामुदायिक अस्पताल पसिरमा प्रत्येक शनिवार शिविर सञ्चालन गरी पशु अधिकार तथा संरक्षणका लागि सम्मानीत गरिएको थियो ।

गोविन्द घिमिरे (वेदमणी)
विगत लामो समय देखि साहित्य क्षेत्रमा कलम चलाँउदै आउनु भएका पूर्वीय साहित्यका उपासक कवि तथा साहित्यकार वेदमणी साहित्य क्षेत्रका एक मुर्धन्य श्रष्टा भएकाले सम्मानीत गरिएको थियो ।

टिका ढुंगाना
विगत १० बर्ष देखि अपांगता क्षेत्रको बृहत्तर हितका लागि सञ्चार माध्ययम तथा विभिन्न संघ÷संस्था मार्फत अभियान सञ्चालन गर्दै सामाजिक रुपान्तरण तथा अपांगता संरक्षणमा टेवा पु¥याउँदै आउनु भएका टिका ढुंगाना समाजको वहु आयामिक व्यक्तित्व भएकाले सम्मानीत गरिएको थियो ।

 टासि छिरीङ लामा
विभिन्न सामाजिक संघ÷संस्थामा आवद्ध हुँदै ह्योल्मो जातीको वृहत उत्थान तथा जलवायु, वातावरण संरक्षण एवम् आदिवासी जनजातीको अधिकार संरक्षणको लागि कृयाशील युवा व्यक्तित्व तथा समाजिक अभियन्ता भएकोले सम्मान गरिएको थियो ।

दिल सोभा श्रेष्ठ
विगत २० वर्ष देखि काठमाडौँ जिल्लाको उत्तर–पुर्विय क्षेत्रमा स्थापित यस अस्पतालले यस भेगका आर्थीक हिसावले विपन्न महिला एवम् वालवालीकाको स्वास्थ्य सुधारका निम्ति महत्वपूर्ण योगदान पु¥याएको छ । न्युन शुल्कमा गुणस्तरीय स्वास्थ्य शेवा उपलव्ध गराउने लक्ष्य राखेको यस संस्थाले यस भेगमा महिला तथा बालवालीकाको स्वास्थ्यमा सुधार ल्याउन सहयोग पु¥याए वापत यस संस्थाका प्रमुख संस्थापक लाई सम्मान गरिएको थियो ।

पुष्पा लिम्वु
काठमाडौँको कपन तथा वौद्ध क्षेत्रमा केन्द्र सञ्चालन गरी गल्लि तथा सडकमा वेवारीसे अवस्थामा रहेका कुकुरहरुको स्याहार संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याए वापत तथा स्तुपा सामुदायिक अस्पताल पसिरमा प्रत्येक शनिवार शिविर सञ्चालन गरी पशु अधिकार तथा संरक्षणका लागि महत्व सम्मानीत गरिएको थियो ।

सुस्मा सापकोटा
विगत लामो समय देखि साहित्य क्षेत्रमा कलम चलाँउदै आउनु भएका पूर्वीय साहित्यका उपासक कवि तथा साहित्यकार वेदमणी साहित्य क्षेत्रका एक मुर्धन्य श्रष्टा भएकाले सम्मानीत गरिएको थियो ।

सुमित्रा उप्रेति
विगत १० बर्ष देखि अपांगता क्षेत्रको बृहत्तर हितका लागि सञ्चार माध्ययम तथा विभिन्न संघ÷संस्था मार्फत अभियान सञ्चालन गर्दै सामाजिक रुपान्तरण तथा अपांगता संरक्षणमा टेवा पु¥याउँदै आउनु भएका टिका ढुंगाना समाजको वहु आयामिक व्यक्तित्व भएकाले सम्मानीत गरिएको थियो ।

 


दोस्रो संविधान सभा सफल एवं समय सापेक्ष बनाउनका निमित्त शैक्षिक जागरण अभियान नेपालले आगामी वन्ने संविधान निर्माका लागी शैक्षिक वहस र सम्मान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम

दोस्रो संविधान सभा सफल एवं समय सापेक्ष बनाउनका निमित्त शैक्षिक जागरण अभियान नेपालले आगामी वन्ने संविधान निर्माका लागी शैक्षिक वहस र सम्मान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष सुवेदीको सभाअध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा संविधान सभा सदस्य माननीय रामेश्वर फुयालले मानिस जन्मिए पछि शिक्षा उसको अनिवार्य अधिकार साथसाथै प्राविधिक र व्यवहारिक हुनुपर्ने धारण ब्यक्त गर्दै संस्थाको सामाजिक क्रियाशीलता तथा उत्तरदायित्व निर्वाह गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सामाजिक क्षेत्र र शैक्षिक क्षेत्रमा योगदान पु¥याएको भन्दै राष्ट्रिय शहिद पार्क गोकर्णका अध्यक्ष सुदर्शन सिग्देल, राय स्कुल. जोरपाटीका निर्देशक कृतिका पाण्डे र बज्र इन्टरनेशनल कलेज बौद्ध, जोरपाटीका सहायक प्रमुख रत्नमान श्रेष्ठलाई सम्मान तथा ४० जना विद्यार्थीहरुलाई झोला र ५० जनालाई शैक्षिक सामग्री वितरण गरिएको थियो । साथै प्रमुख अतिथिलाई प्रमाणपत्र वितरण गरी सम्मान गर्ने काम सम्पन्न भएको छ ।

 


शैक्षिक जागरण अभियान नेपालद्वारा आयोजन गरिएको सामुदायिक ई–लाईबेरीको महत्व तथा आवश्यकता बिषयक वक्तित्वकला प्रतियोगिता कार्यक्रम

शैक्षिक जागरण अभियान नेपालले मिति २०७१ साल ०४ श्रावण महिनाको ३० गते शुक्रबारका दिन सामूदायिक ई–लाईबेरीको महत्व तथा आवश्यकता बिषयक वक्तित्वकला प्रतियोगिता आयोजना गरि सम्पन्न गरिएको छ । उक्त कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष सुवेदीज्यूको सभाअध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले मानिस जन्मिए पछि शिक्षा उसको अनिवार्य अधिकार साथसाथै प्राविधिक र व्यवहारिक हुनुपर्ने धारण ब्यक्त गर्दै संस्थाको सामाजिक क्रियाशीलता तथा उत्तरदायित्व निर्वाह गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो । उहाँले अहिलेका विद्यार्थीले नै भोलीको देश हाँक्ने भएकाले आइन्टाइन, लक्ष्मी प्रसाद देवकोटा तथा मदन भण्डारी, पुष्पलाल, मनमोहन अधिकारी, विपि र गणेशमान जस्ता कुशल राजनेता बन्न शुभकामना दिनुभयो । कार्यक्रममा यस जोरपाटी गा.वि.स. अन्तरगतका १० वटा विभिन्न स्कूलहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए साथै विद्यार्थी सहभागिहरुले सामुदायिक ई–लाईबेरीको महत्व र आवश्यकता बिषयमा जोरदार रुपमा आफ्ना भनाई प्रस्तुत गरिएका थियो सो कार्यक्रममा प्रथम, द्धितिय, तृतिय र सान्त्वोना हुने स्कूलका विद्यार्थीलाई यहि भदौ २३ गते शिक्षा दिवसको आवसरमा पुरस्का वितरण गरिने जानकारी समेत गराईएको थियो । उक्त कार्यक्रममा निर्णाक ज्यू, स्कूलका प्रतिनिधिहरु तथासमाजसेवीहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न गरिएको थियो ।

 


शिक्षा दिवस– २०७१ को शुभअवसरमा जोरपाटी सामूदायिक ई पुस्तकालय उद्घाटनका साथ ई लाइबेरी महत्व र आवश्यकता विषयक वतित्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कारका साथसाथै गरिब असाहय अपाङ्ग बालबालिकाहरुको लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम

  

काठमाडौँ, २३ भदौ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा शिक्षा दिवसको अवसरमा शैक्षिक जागरण अभियान नेपाल र जोरपाटी गा।वि।स।को संयुक्त आयोजनामा सबैका लागि समान शिक्षा मूल नाराका साथ आयोजित सामूदायिक ई–लाइव्रेरीको उद्घाटन तथा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नेपालको शिक्षा नीतिमा आमूल परिवर्तन गर्नुपर्ने आवाश्यकत्ता औँल्याएका छन् । शैक्षिक जागरण अभियान नेपालकाका अध्यक्ष सन्तोष सुवेदीको सभापत्विमा आयोजित कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई नेपालको शिक्षा क्षेत्रको विकास, विस्तार र प्रर्वद्धन गर्न खेलेको उल्लेखनीय भूमिकाको कदर गर्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नेकपा एमालेका माननीय सभासद रामेश्वर फूयाँल लगायतले संयूक्त रुपमा अभिनन्दन गरेका छन् ।
मन्त्री पण्डितले सरकारले नयाँ शिक्षा नीति ल्याए पनि कार्यन्वयन गर्न नसेकेकोमा भने दुखेसो पाखेका छन् । उनले भने–शिक्षा भनेको मूलुक विकासको मूख्य आधार नै हो । तर हामीकहाँ शिक्षाको समान पहँुच र प्रभाव भने दुरदराजमा अझै सम्म पुग्न सकेको छैन् । त्यसैले सवैले समान शिक्षा पाउने प्रावधान सहित शिक्षा नीतिमा आमूल परिवर्तन गर्न अहिले अत्यन्तै आवश्यक छ । त्यस्तै अर्को प्रसंगमा मन्त्री पण्डितले मुलुकले तोकिएकै मिति माघ ८ गतेभित्र नयाँ संविधान पाउने पनि विश्वास व्यक्त गरेका छन् । उनले भने–‘सरकार संविधान निर्माणका लागि सक्रियताका साथ लागि परिरहेको छ, यो सरकारको मूख्य दायित्व भनेको नै माघ ८ भित्रै संविधान जारी गर्ने हो ।’ उनले सहमतीमै संविधान जारी हुने बताउँदै सहमतीबाट जारी हुन नसके प्रक्रियामा गएर भएपनि यस पटक नेपाली जनतालाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान दिएरै छाड्ने उद्घोष समेत गरेका छन् ।